प्रतिनिधिसभा निर्वाचन बागलुङ: देवेन्द्र पौडेल र डा. सूर्य पाठकको सम्भवना बलियो

बागलुङ । बागलुङमा राष्ट्रिय जनमोर्चाको बिद्रोही समूहले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा नेकपा एमालेलाई समर्थन गर्ने भए पछि बाग्लुङ १ नम्बरमा उम्मेदवार बनेका चित्र बहादुर केसी अप्ठ्यारोमा परेका छन् । बागलुङ क्षेत्र नम्बर २ को प्रदेश सभा (ख) मा राष्ट्रिय जनमोर्चाबाट बागी उम्मेदवारी दिएकी दुर्गादेवी घर्ती मगरले नेकपा एमालेले बुर्तिबाङमा गरेको सभामा संवोधन गर्दै … Continue reading प्रतिनिधिसभा निर्वाचन बागलुङ: देवेन्द्र पौडेल र डा. सूर्य पाठकको सम्भवना बलियो